लोड हुँदैछ...
आकाशवाणी सूचनाको खुला आकाश
शुभ रात्री 21 जेठ 2083
बिहिबार, 21 जेठ 2083 NEPSE सुन पेट्रोल USD EN
आकाशवाणी
बिहिबार, 21 जेठ 2083

यातायात

एयरलाइन्स, बस, राइड र हेल्पलाइन

JRTA बस तालिका
जिल्ला यातायात व्यवस्थापन कमिटी — आधिकारिक तालिका

एयरलाइन्स

Buddha Air
Yeti Airlines
Nepal Airlines
Shree Airlines
Saurya Airlines

बस टर्मिनल

गोङ्गबु बस पार्क
काठमाडौं → सबै ठाउँ
कलंकी बस पार्क
काठमाडौं → पश्चिम
न्यू बसपार्क
मेन टर्मिनल
पोखरा बस पार्क
पोखरा
विराटनगर बसपार्क
पूर्व

बुकिङ

अन्तर-शहर बस भाडा (अनुमानित)

मार्ग दूरी भाडा
काठमाडौं → पोखरा २०० कि.मि. रू ७००–१,२००
काठमाडौं → चितवन १४७ कि.मि. रू ५५०–८५०
काठमाडौं → बुटवल २७० कि.मि. रू ९५०–१,४००
काठमाडौं → विराटनगर ३४० कि.मि. रू १,१००–१,७००
काठमाडौं → धनगढी ७२० कि.मि. रू २,२००–३,५००
काठमाडौं → जनकपुर २२५ कि.मि. रू ७५०–१,२००
पोखरा → सोनौली १५० कि.मि. रू ५५०–८००
काठमाडौं → रसुवागढी १५० कि.मि. रू ६५०–१,०००
* भाडा सिजन, बस किसिम र JRTA नियम अनुसार फरक हुन्छ।

काठमाडौं उपत्यका — यातायात सुझाव

🚌
सार्वजनिक बस/टेम्पो
सस्तो (रू २२–३०)। सिटी बस रुट — Ring Road, Ratnapark, New Bus Park। भिडभाड मा सावधान।
🛺
ट्याक्सी
मिटर अनुसार गर्नुस् — रात्रि सर्चार्ज लाग्छ। Online app बाट बुक गर्दा सुरक्षित।
📱
inDrive / Pathao
शुल्क आफैं तोक्न सकिन्छ। Map-based — GPS ON राख्नुस्।
🚲
Muv / Yatri
इलेक्ट्रिक स्कुटर सेयर (काठमाडौं केही क्षेत्र)। QR Scan गरी प्रयोग।
भिडभाड समय
बिहान ८–१०, साँझ ५–७ — ट्राफिक जाम। Micro रुट अनुसार बाटो छनोट गर्नुस्।
नमस्ते — सहायक AI सोध्नुस्